images
images

नेप्सेमा सिनर्जी पावरको ५० प्रतिशत हकप्रद सेयर सूचीकृत

नेप्सेमा सिनर्जी पावरको ५० प्रतिशत हकप्रद सेयर सूचीकृत

आइतवार, मंसिर २४ २०८०
आइतवार, मंसिर २४ २०८०
  • नेप्सेमा सिनर्जी पावरको ५० प्रतिशत हकप्रद सेयर सूचीकृत
    images
    images

    काठमाडौँ / नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिनर्जी पावर डेभलपमेन्टको हकप्रद सूचीकृत भएको छ । 

    आइतबार कम्पनीको ५० प्रतिशत अर्थात ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सूचीकृत भएको हो । यससँगै उक्त सेयर दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार