बीमा

काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौँ वार्षिक उत्सवको अवसरमा, ११ जना सदस्यसहितको वीमेन्स फोरमको गठन गरेको थियो । सो कम्पनीमा कार्यरत महिला कर्मचारीहरूलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरूमाथि...