Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / चालु आर्थिक बर्षको ५ महिनामा नेपालीहरुको तलब तथा ज्यालादर सूचकाङ्क ५.६५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क अनुसार दुई महिनामा यस्तो सूचकाङ्क ५.६५...