अर्थनीति

काठमाडौँ / चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा फ्रान्ससँगको व्यापारमा नेपालले करिब ५ अर्ब रुपैयाँ बराबरको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालुु आर्थिक बर्षको पुष मसान्तसम्मको वैदेशिक व्यापार तथ्याङ्क अनुसार ६...