अर्थनीति

काठमाडौँ / आर्थिक बर्ष २०७९/८० मा कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुद्वारा कृषि क्षेत्रमा प्रवाहित कर्जा १०.९२ प्रतिशत बढेको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका कर्णाली प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७९/८० को अनुसार...