देश

रसुवा / जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको  आज बिहानैदेखि घुइँचो लागेको छ ।समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा सो अवस्थित पवित्र तीर्थस्थल छ ।  आज बिहान सबेरैदेखि कुण्डमा स्नानको एवं पूजाआजा...