images
images

पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी

पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी

आइतवार, भदौ २ २०८१
आइतवार, भदौ २ २०८१
  • images
    images
    पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी
    images
    images

    काठमाडौँ /  नेपाल प्रहरीका पूर्व डीआईजी  रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । सामाजिक अभियन्ता युवराज सफलले खरेलविरुद्ध आइतबार उजुरी दर्ता गरेका हुन् । 

    images
    images

    कानुनले वास्तविक सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनबापत दिने व्यवस्था गरे पनि खरेलले विभिन्न जिल्लामा हुँदा लाखौ सुराकी रकम कमिसन लिएको अभियान्ता सफलको आरोप छ । 

    पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी सुराकी रकम लिएको उनले बताएका छन् ।

    कानुनले वास्तविक सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनस्वरुप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलले लगाएका छन् ।

    mudda.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार