क्यापिटल मार्केट

ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित 'Hummer Fitness Gym' मा बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फिटनेस एन्ड जिममा १० प्रतिशतसम्म छुट प्राप्त...