क्यापिटल मार्केट

काठमाडौँ / नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक भुक्तानी प्रणाली सूचकाङ्क प्रतिवेदनले नेपालमा डिजिटल भुक्तानीको प्रयोग उल्लेखनीय रूपमा बढेको देखाएको छ । प्रतिवेदनका अनुसार २०८१ को बैशाखमा (मध्य मे २०२४) सम्म मोबाइल बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोड र...