images
images

अख्तियारद्वारा भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन

शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • अख्तियारद्वारा भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन

    काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।

    images
    images
    images
    images

    प्रतिवादी भावना महत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए । 

    रकम हिनामिना एवम् हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामाथि पुनरावेदन दिइएको घिमिरेले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार