images
images

नेपाल टेलिकमको कम्पनी सचिवमा पौडेल नियुक्त

नेपाल टेलिकमको कम्पनी सचिवमा पौडेल नियुक्त

मंगलवार, असोज १५ २०८१
मंगलवार, असोज १५ २०८१
  • नेपाल टेलिकमको कम्पनी सचिवमा पौडेल नियुक्त
    images
    images

    काठमाडौँ / नेपाल टेलिकमको कम्पनी सचिवमा नाप्रनि द्धारिका प्रसाद पौडेल नियुक्त भएका छन् ।

    केन्द्रिय कार्यालय, प्रमुख मानव संशाधन अधिकृतको कार्यालय (कर्मचारी प्रशासन शाखा) को असोज २ गतेको पत्राअनुसार कम्पनी सचिव परिवर्तन गरिएको हो ।

    साथै, टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी अर्याललाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको छ । साथै उनले सञ्चालक पदको पद तथा गोपनियताको शपथ समेत ग्रहण गरिसकेकी छिन् ।

    1.jpg

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार