images
images

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन सेयरधनीलाई कामना सेवा विकास बैंकको आग्रह

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन सेयरधनीलाई कामना सेवा विकास बैंकको आग्रह

शुक्रवार, असार २१ २०८१
शुक्रवार, असार २१ २०८१
  • ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन सेयरधनीलाई कामना सेवा विकास बैंकको आग्रह

    काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।  

    images
    images

    बैंकले एक सूचना जारी गर्दै २०७६ असार १४ गते सम्पन्न बैंकको १२ औं साधारण सभाबाट पारित भएको आव २०७४/७५ को नगद लाभांस बुझिलिन आग्रह गरेको हो । 

    उक्त लाभांश कतिपय सेयरधनीहरुले बुझिलिन बाँकी रहेकाले त्यस्ता सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र बैंकको सेयर रजिष्ट्रार प्रभु क्यापिटलमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ ।    

    तोकिएको मितिभित्र पनि नगद लाभांश लिन नआउने सयरधनीहरुको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार