images
images

नेपाल प्रहरीमा १८ सयभन्दा बढीलाई जागिरको अवसर, ८ कक्षा पास गरेकाले पनि आवेदन दिन सक्ने

नेपाल प्रहरीमा १८ सयभन्दा बढीलाई जागिरको अवसर, ८ कक्षा पास गरेकाले पनि आवेदन दिन सक्ने

शुक्रवार, माघ २६ २०८०
शुक्रवार, माघ २६ २०८०
  • images
    images
    नेपाल प्रहरीमा १८ सयभन्दा बढीलाई जागिरको अवसर, ८ कक्षा पास गरेकाले पनि आवेदन दिन सक्ने

    काठमाडौँ / नेपाल प्रहरीले खुला तथा समावेशीसहित प्रहरी जवान पदका लागि ठुलो सङ्ख्यामा आवेदन माग गरेको छ । रिक्त पदपूर्तिका लागि प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो । 

    images
    images

    सूचना अनुसार नेपाल प्रहरीले एक हजार ८५६ पदका लागि आवेदन माग गरेको छ । त्यस्तै, भान्छेका लागि ६३, हजाम ७ जना, कुचिकार २० जना र खेलाडी १४ जनाका लागि अवसर रहेको सूचनामा उल्लेख छ । 

    सूचना अनुसार खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उम्मेदवारले  चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन् । मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ८ कक्षा वा सो सरह उत्तीर्ण गरेको १८ बर्ष पूरा भई २३ बर्ष ननाघेका योग्य उम्मेदवारले यी पदहरूमा दरखास्त दिन पाउनेछन् । notice.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार