images
images

सांग्रिला डेभलपमेन्ट बैङ्कको नेपालगन्ज शाखामा जागिरको अवसर

सांग्रिला डेभलपमेन्ट बैङ्कको नेपालगन्ज शाखामा जागिरको अवसर

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • images
    images
    सांग्रिला डेभलपमेन्ट बैङ्कको नेपालगन्ज शाखामा जागिरको अवसर

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैङ्कले नेपालगन्ज शाखा, बाँकेका लागि बरिष्ठ अधिकारी/सहायक प्रबन्धक पदमा दरखास्त आह्वान गरेको छ । बैङ्कले एक सूचना जारी गर्दै ७ बर्षको बैङ्किङ अनुभव भएको, तथा विकास बैङ्कको शाखा व्यवस्थापनमा काम गरेको अनुभवी १ जनाका लागि दरखास्त मागेको हो । यसका लागि स्नातकोत्तर तहको अध्ययन पूरा गरेका ४० बर्षभन्दा कम उमेरका महिला तथा पुरुषले उक्त पदका लागि दरखास्त दिन सक्नेछन् । योग्यता पुगेका इच्छुक उम्मेदवारले पुस १८ गतेसम्म उक्त पदका लागि आवेदन दिन सक्ने बैङ्कले जनाएको छ ।

    images
    images

    notice.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार