images
images

खानेपानी संस्थानमा प्लम्बरदेखि कार्यालय सहयोगीसम्मका लागि जागिरको अवसर, योग्यता कति ?

खानेपानी संस्थानमा प्लम्बरदेखि कार्यालय सहयोगीसम्मका लागि जागिरको अवसर, योग्यता कति ?

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • images
    images
    खानेपानी संस्थानमा प्लम्बरदेखि कार्यालय सहयोगीसम्मका लागि जागिरको अवसर, योग्यता कति ?

    काठमाडौँ / नेपाल खानेपानी संस्थानले रिक्त रहेका पदहरूमध्ये खुल्ला प्रतिष्पर्धाद्वारा ६ महिनाको करार सेवामा पदपूर्ति गर्नका लागि प्राविधिकसहितका विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थानले विभिन्न स्थानमा रहेका आफ्ना कार्यालयहरूका रिक्त पदका लागि ६१ जनाभन्दा बढी कर्मचारी माग गरेको हो । 

    images
    images

    योग्यता पुगेका नेपाली नागरिकहरूले जुनियर प्लम्बर, असिस्टेन्ट पम्प अपरेटर, प्लान्ट एटेन्डेन्ट, ल्याब ब्वाइ, चालक, हेल्पर र कार्यालय सहयोगीसम्म पदका लागि दरखास्त दिन सक्नेछन् । संस्थानले भद्रपुर, विराटनगर, राजविराज, लहान, जनकपुर, गौशाला, मलंगवा, कलैया, वीरगंज, पोखरा, हेम्जा, बुटवल, भैरहवा, कृष्णनगर, धनगढी र महेन्द्रनगरका लागि करार सेवामा खुला प्रतिष्पर्धाबाट कर्मचारी भर्ना गर्ने जनाएको छ । सर्वाधिक २३ जनाको संख्यामा कार्यालय सहयोगी मागेको छ भने १६ जना हेल्पर मागेको छ।

    हेर्नुस् सूचना 

    Khanepani sansthan.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार