images
images

नेपाल मेडिकल कलेजले माग्यो विभिन्न पदहरूमा कर्मचारी, हेर्नुस् सूचना

नेपाल मेडिकल कलेजले माग्यो विभिन्न पदहरूमा कर्मचारी, हेर्नुस् सूचना

बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • images
    images
    नेपाल मेडिकल कलेजले माग्यो विभिन्न पदहरूमा कर्मचारी, हेर्नुस् सूचना

    काठमाडौँ / नेपाल मेडिकल कलेजले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । कलेजले मंगलबार एक सूचना प्रकाशित गरि चिफ फाइनान्स कन्ट्रोलर, चिफ एकाउन्टेन्ट अफिसरदेखि इलेक्ट्रिकल इन्जिनियरसम्मका पदका लागि कर्मचारी माग गरेको हो । 

    images
    images

    सूचना अनुसार सिभिल इन्जिनियर, मेट्रोन, होस्टल वार्डेन, स्टोर इन्चार्ज, आर्किटेक्चर तथा प्रशासन अधिकारी माग गरिएको छ । योग्यता पुगेका उम्मेदवारले सात दिनभित्र व्यक्तिगत विवरणसहित दरखास्त दिन सक्नेछन् ।

    कलेजको शैक्षिक, सेवागत र प्रशासनिक ब्यवस्थापन बलियो बनाउँदै लैजान विषयगत दक्ष जनशक्तिहरू माग गरिएको हो । योग्यता पुगेका नागरिकले कलेजको फेसवुक पेजमा क्लिक गरी विस्तृत जानकारी लिन सक्नेछन् । दरखास्त इमेल मार्फत पठाउनु पर्नेछ । सर्ट लिस्टमा परेकाहरूलार्इ कलेजले अन्तर्वार्ताका लागि सम्पर्क गर्नेछ । 

    notice.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार