शेयर मार्केट

काठमाडौँ / माछापुच्छ्रे क्यापिटल लिमिटेडले कार्तिक १३ गते वार्षिक साधरण सभा आह्वान गरेको छ।  कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारा बालुवाटारमा गर्ने कम्पनीले जनाएको छ ।  सभामा...