images
images

नबिल बैङ्कले ब्यालेन्स्ड फण्ड–२ का लगानीकर्ताहरूलाई ९.६ प्रतिशत लाभांश दिने

नबिल बैङ्कले ब्यालेन्स्ड फण्ड–२ का लगानीकर्ताहरूलाई ९.६ प्रतिशत लाभांश दिने

आइतवार, असोज १४ २०८०
आइतवार, असोज १४ २०८०
  • नबिल बैङ्कले ब्यालेन्स्ड फण्ड–२ का लगानीकर्ताहरूलाई ९.६ प्रतिशत लाभांश दिने

    काठमाडौँ / नबिल ब्यालेन्स्ड फण्ड २ को लाभांश घोषणा भएको छ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उक्त योजनाले इकाईधनीधनीलाई कर सहित ९.६ प्रतिशत अर्थात १० करोड ७५ लाख २० हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    images
    images

    असोज ११ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त पस्ताव गरेको हो ।उक्त लाभांश वितरण गर्ने प्रयोजनको लागि नबिल म्युचुअल फण्डले आगामी असोज २६ गते एक दिनको लागि बुक क्लोज गर्दै छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार