मार्केट मुभमेन्ट

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज गोलभेडा, बोडी, परवर, काउली, कन्इ च्याउलगायतका तरकारीको भाउ घटेको छ भने लौका, भिण्डी, टाटे सिमीलगायतका तरकारी महँगिएको छ ।  ठूलो गोलभेडा (भारतीय) प्रतिकेजी १०५...