मार्केट मुभमेन्ट

काठमाडौँ / काठमाडौँमा अकबरे खुर्सानी, स्थानीय काउली, गोलभेडा, करेला लौका लगायतको भाउ घट्दा परवर, घिरौला, कुरीलो, कन्य च्याउलगायतको भाउ बढेको छ । बिहीबार प्रतिकेजी ९५ रुपैयाँ रहेको स्थानीय काउलीलाई आज ७६ रुपैयाँ, अकबरे खुर्सानी ५० रुपैयाँ...