images
images

आज विहिबार सुनको मूल्य कति ?

आज विहिबार सुनको मूल्य कति ?

बिहिवार, साउन ३ २०८१
बिहिवार, साउन ३ २०८१
  • आज विहिबार सुनको मूल्य कति ?

    काठमाडौँ / स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु तीन सयले घटेको छ। 

    images
    images

    बुधबार प्रतितोला रु एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । 

    बुधबार सनुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । 

    बुधबार प्रतितोला रु एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४८ हजार आठ सय निर्धारण भएको छ । 

    त्यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । 

    बुधबार प्रतितोला रु एक हजार आठ सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ६० निर्धारण भएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार