कृषि ज्ञान

काठमाडौँ / समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८.६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।    यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भएको छ ।   सबैभन्दा बढी...