images
images

सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

मंगलवार, फागुन २० २०८१
मंगलवार, फागुन २० २०८१
  • images
    images
    सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?
    images
    images

    काठमाडौँ / नेपाली बजारमा मङ्गलबार सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेर तोलाको १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार हुने भएको हो । 

    images
    images

    गत शुक्रबारदेखि सुन तोलामा १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै, चाँदी पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार