images
images

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

शनिवार, फागुन १७ २०८१
शनिवार, फागुन १७ २०८१
  • images
    images
    कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
    images
    images

    कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली  भएको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागिDemocratic Republic of Congo मा रहेको United Nations Organization Stabilization Mission in the Democratic Republic of Congo (MONUSCO) मिसनमा तैनाथ हुन जाने चण्डीदल गण ३१ औं डफ्फाको १६२ जना नेपाली शान्ति सैनिकहरुको छैठौ तथा अन्तिम टोली सेनानी रत्न बहादुर श्रेष्ठको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा यहि फागुन १६ गते मिसन इलाका प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।

    images
    images

    हाल(MONUSCO) मिसन कंगोमा नेपाली सेनाको एउटा गण, दुईवटा गुल्मका साथै स्टाफ तथा सैनिक पर्यवेक्षक सहित १,१४९ जना शान्ति सैनिकहरु कार्यरत छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार