images
images

काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँमा भूकम्पको धक्का

शुक्रवार, फागुन १६ २०८१
शुक्रवार, फागुन १६ २०८१
  • images
    images
    काठमाडौँमा भूकम्पको धक्का
    images
    images

    काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । राती २ बजेर ५१ बजे काठमाडौँ र आसपासको जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको कम्पन केही बेर रहेपछि सर्वसाधरण आत्तिएर घर बाहिर निस्किएका थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको जनाएको छ । केन्द्रले उक्त भूकम्प ६.१  भूकम्प गएको म्याग्निच्युडको रहेको उल्लेख गरेको छ । 

    images
    images

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार