images
images

आज काठमाडौँका यी स्थानहरूमा बत्ती नहुने

आज काठमाडौँका यी स्थानहरूमा बत्ती नहुने

शुक्रवार, फागुन १६ २०८१
शुक्रवार, फागुन १६ २०८१
  • images
    images
    आज काठमाडौँका यी स्थानहरूमा बत्ती नहुने
    images
    images

    काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । शुक्रबार प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गर्दै महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली कटौती हुने जानकारी दिएको छ । 

    images
    images

    सो स्थानमा भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि बिजुली बिहान १० देखि दिउँसो ३ बजेसम्म लाइन काटिने प्राधिकरणले जनाएको छ  । 
    तोकिएको काम समयअगावै पूरा भए निर्धारित अवधिअघि नै बिजुली प्रदान गरिने पनि प्राधिकरणले जानकारी दिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार