images
Logo
images
images
images

सुनको मूल्य ह्वात्तै बढ्यो, अब प्रतितोला कति ?

सुनको मूल्य ह्वात्तै बढ्यो, अब प्रतितोला कति ?

मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • सुनको मूल्य ह्वात्तै बढ्यो, अब प्रतितोला कति ?
    images
    images

    काठमाडौँ / मङ्गलबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको हो ।  

    यससँगै अब छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको छ । गत शुक्रबारदेखि सोमबारसम्म सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८०० रुपैयाँ थियो । 

    यता, चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा ३५ रुपैयाँले बढेको हो । 

    मङ्लबार बढेर चाँदी तोलामा १ हजार ९३० रुपैयाँ पुगेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार