images
images

सुनको भाउ स्थिर हुँदा सस्तियो चाँदी, तोलामा कति ?

सुनको भाउ स्थिर हुँदा सस्तियो चाँदी, तोलामा कति ?

सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • सुनको भाउ स्थिर हुँदा सस्तियो चाँदी, तोलामा कति ?
    images
    images

    काठमाडौँ / सोमबार सुनको भाउ स्थिर हुँदा चाँदीको भाउ भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार चाँदीको भाउ मात्रै घटेको हो ।

    आज सुन तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी १ हजार ८ सय ९५ रुपैयाँमा पर्नेछ । आइतबार सुन सोही मूल्यमा कारोबार हुँदा चाँदी भने १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार