images
images

ट्रम्पले गरे आयातमा बोल्ड हस्ताक्षर, व्यापार युद्धमा कसैको जित नहुन चीनको आक्रोश

ट्रम्पले गरे आयातमा बोल्ड हस्ताक्षर, व्यापार युद्धमा कसैको जित नहुन चीनको आक्रोश

आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • ट्रम्पले गरे आयातमा बोल्ड हस्ताक्षर, व्यापार युद्धमा कसैको जित नहुन चीनको आक्रोश
    images
    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । तर चीनले त्यसको विरोध गरेको छ ।

    शनिबार राति राष्ट्रपति ट्रम्पले क्यानडा, मेक्सिको र चीनका आयातमा कर लगाइएको घोषणा गरेका थिए । ह्वाइट हाउसले चीनबाट हुने सबै आयातमा विद्यमान भन्सारभन्दा माथि १० प्रतिशत कर लगाउने बताएका हुन् । 

    america- economy- export - impot.JPG

    तर चीनको वाणिज्य मन्त्रालयले विज्ञप्ति जारी गरी ट्रम्पको उक्त निर्णयले चीन पूरै असन्तुष्ट रहेको जनाएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले व्यापार युद्धमा कुनैपनि जित नहुनेमा चीन सधैं विश्वास गर्ने र आफ्नो राष्ट्रिय हितको रक्षा गर्न अडिग रहेको बताए ।

    वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले भन्सारको मुद्दामा चीनको अडान स्थिर रहेको बताए। अमेरिकाले मेक्सिको र क्यानडाबाट आउने सामानमा पनि २५ प्रतिशत कर लगाएको छ ।(सीसीटीभीप्लस)

    china- government.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार