images
images

अमेरिकी डलर, कतारी रियालदेखि दिनारसम्मको भाउ घट्यो, कुन मुद्रालाई कति ?

अमेरिकी डलर, कतारी रियालदेखि दिनारसम्मको भाउ घट्यो, कुन मुद्रालाई कति ?

शनिवार, माघ १९ २०८१
शनिवार, माघ १९ २०८१
  • अमेरिकी डलर, कतारी रियालदेखि दिनारसम्मको भाउ घट्यो, कुन मुद्रालाई कति ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ घटेको छ । यसअघि एकको खरिमूल्य १३८ रुपैयाँ ३१ पैसा र बिक्री मूल्य १३८ रुपैयाँ ९१ पैसा कायम भएको अमेरिकी डलरको भाउ बढेर आज एकको खरिदमा १३८ रुपैयाँ २८ पैसा र बिक्रीमा १३८ रुपैयाँ ८८ पैसा तोकिएको छ । 

    युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा र युके पाउन्ड स्ट्रलिङ एकको खरिदमा १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । यसैगरी, स्वीस फ्र्याङ्क एकको खरिदर १५१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८६ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी, सिङ्गापुर डलर एकको खरिदर १०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा, जापानी येन १० को खरिदर ८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८ रुपैयाँ ९८ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा पर्नेछ । 

    त्यस्तै, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा,  थाई भाट एकको खरिदर ४ रुपैयाँ ११ पैसा र बिक्रीदर ४ रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपैयाँ ०४ पैसा र बिक्री मूल्य ३१ रुपैयाँ ८१ पैसा पर्नेछ । 

    साउथ कोरियन वन १०० को खरिदर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ५० पैसा र बिक्रीदर १२ रुपैयाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ २३ पैसा र बिक्री दर १९ रुपैयाँ ३१ पैसा तोकिएको छ । 

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७ रुपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिदर ४४८ रुपैयाँ १९ पैसा र बिक्रीदर ४५० रुपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिदर ३६६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिदर ३५९ रुपैयाँ १७ पैसा र बिक्रीदर ३६० रुपैयाँ ७३ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार