images
images

बाह्रखरी कथा प्रतियोगिता घोषणा कार्यक्रम (तस्बिरहरू)

बाह्रखरी कथा प्रतियोगिता घोषणा कार्यक्रम (तस्बिरहरू)

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • बाह्रखरी कथा प्रतियोगिता घोषणा कार्यक्रम (तस्बिरहरू)

    काठमाडौँ / बाह्रखरी मिडियाले ‘डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रतियोगिता घोषणासँगै कथा आह्वान गरिएको छ ।

    images
    images

    डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिताका लागि कथा आह्वान
    प्रतियोगितामा सहभागी हुन चाहनेले आउँदो कात्तिक ५ गतेसम्म कथा लेखेर पठाउन सक्नेछन् । कथा नेपाली भाषामा लेखिएको मौलिक रचना हुनुपर्नेछ ।

    कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ । कथा कम्तीमा १,५०० र बढीमा ४,००० शब्दसम्मको हुनुपर्नेलगायत सर्त तथा नियम छ ।

    तस्बिरहरू

     

     

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार