images
images

अनुगमन कार्यालयद्वारा १० निर्माण कम्पनी कालोसूचीमा राख्ने तयारी, ७ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन (सूचीसहित)

अनुगमन कार्यालयद्वारा १० निर्माण कम्पनी कालोसूचीमा राख्ने तयारी, ७ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन (सूचीसहित)

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • अनुगमन कार्यालयद्वारा १० निर्माण कम्पनी कालोसूचीमा राख्ने तयारी, ७ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन (सूचीसहित)

    काठमाडौँ / सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । 

    images
    images

    विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस भएअनुसार कार्यालयले यसअघि लिखित स्पष्टीकरण पेस गर्न ३० दिनको समय दिएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस नभएको सोमबार प्रकाशित सूचनामा उल्लेख छ । 

    कार्यालयले आजको दिनदेखि सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पुनः समय दिएको छ । सो समयभित्र पनि लिखित स्पष्टीकरण पेस नभएमा कार्यालयले विधिवत् रूपमा कालोसूचीमा राख्ने निर्णय गर्ने जनाइएको छ ।

    1.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार