images
images

बैंकिङ प्रणाली १ खर्ब तरलता खिच्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

बैंकिङ प्रणाली १ खर्ब तरलता खिच्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

आइतवार, भदौ ३० २०८१
आइतवार, भदौ ३० २०८१
  • बैंकिङ प्रणाली १ खर्ब तरलता खिच्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

    काठमाडौँ / आइतबार नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।

    images
    images

    निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकहरूको साँवा र ब्याज भुक्तानी २० असोजमा हुनेछ ।

    निक्षेप संकलन उपकरणमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् ।

    राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा यो धितोको रुपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । उपकरणमा बहुब्याजदरमा बहुबोलकबोल गर्न पनि सकिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार