images
images

अमेरिकी डलरको बिक्री मूल्य १३४ रुपैयाँ ६५ पैसा पुग्यो, अन्य मुद्रालाई कति ?

अमेरिकी डलरको बिक्री मूल्य १३४ रुपैयाँ ६५ पैसा पुग्यो, अन्य मुद्रालाई कति ?

शुक्रवार, भदौ २८ २०८१
शुक्रवार, भदौ २८ २०८१
  • अमेरिकी डलरको बिक्री मूल्य १३४ रुपैयाँ ६५ पैसा पुग्यो, अन्य मुद्रालाई कति ?

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार अमेरिकी एक डलरको बिक्री मूल्य १३४ रुपैयाँ ६५ पैसा पुगेको छ भने खरिद मूल्य १३४ रुपैयाँ ०५ पैसा पुगेको छ । 

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिद दर १४७ रुपैयाँ ७२ पैसा र बिक्री दर १४८ रुपैयाँ ३८ पैसा र युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १७४ रुपैयाँ ९३ पैसा र बिक्रीमा १७५ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९ रुपैयाँ ५७ पैसा र बिक्री मूल्य ८९ रुपैयाँ ९७ पैसा र क्यानेडियन डलर एकको खरिदमा ८९ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९९ रुपैयाँ १८ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार