काठमाडौँ / नेपाल टेलिकमको प्रवक्तामा पुनः हरि ढकाललाई नियुक्त गरिएको छ ।
नेपाल टेलिकम, प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
Enter your email address and we will send you a link to reset your password.