images
images

डलर खरिदमूल्य १३४.०२ पैसा, युरो १४८.५६, युआन १८.९१ पैसा, अन्य मुलुकको मुद्रा बिनिमयदर कति ?

डलर खरिदमूल्य १३४.०२ पैसा, युरो १४८.५६, युआन १८.९१ पैसा, अन्य मुलुकको मुद्रा बिनिमयदर कति ?

सोमवार, भदौ २४ २०८१
सोमवार, भदौ २४ २०८१
  • डलर खरिदमूल्य १३४.०२ पैसा, युरो १४८.५६, युआन १८.९१ पैसा, अन्य मुलुकको मुद्रा बिनिमयदर कति ?

    काठमाडौं/  नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर खरिद मूल्य १ को १३४ रुपैयाँ ०२ पैसा तोकेको छ । यस्तैगर विक्रीदर भने १३४ रुपैयाँ ६२ रुपैयाँ रहेको छ । 

    images
    images


    युरो १ को खरिददर १४८ रुपैयाँ ५६ पैसा विक्रीदर १४९ रुपैयाँ २३ पैसा रहेको छ । यस्तैगरी क्यानेडियन डलर १ को ९८ रुपैयाँ ९३ पैसा  र विक्रीदर ९९ रुपैयाँ १७ पैसा रहेको छ ।

    सिंगापुरे डलर १ को खरिददर १०२ रुपैयाँ ८९ पैसा, चाइनिज युआन १८.९१ पैसा, साउदी रियाल ३५.७० पैसा कतारी रियाल ३६.७७ पैसा रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

    अन्य मुलुकहरुको मुद्रा बिनिमयदर कुन कति हेर्नुस् विवरणमा 

    dolar.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार