images
images

नेपाल एसबिआई बैंकका सिइओ दीपक कुमारको कार्यकाल ६ महिना लम्बियो

नेपाल एसबिआई बैंकका सिइओ दीपक कुमारको कार्यकाल ६ महिना लम्बियो

शुक्रवार, भदौ २१ २०८१
शुक्रवार, भदौ २१ २०८१
  • नेपाल एसबिआई बैंकका सिइओ दीपक कुमारको कार्यकाल ६ महिना लम्बियो

    काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडका प्रबन्धक सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपक कुमार दे को कार्यकाल थपिएको छ ।

    बैंकको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले भदौ असोज १ गतेदेखि लागू हुने गरी उनको कार्यकाल थप गरेको हो । भदौ मसान्तसम्म कार्यकाल रहेको उनले अब आगामी चैत ३ गतेसम्म उक्त जिम्मेवारी सम्हाल्नेछन् । 

    sbi.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार