images
images

सुनको भाउ तेस्रो दिन पनि स्थिर, सस्तियो चाँदी

सुनको भाउ तेस्रो दिन पनि स्थिर, सस्तियो चाँदी

बुधवार, भदौ १९ २०८१
बुधवार, भदौ १९ २०८१
  • सुनको भाउ तेस्रो दिन पनि स्थिर, सस्तियो चाँदी

    काठमाडौँ / आज तेस्रो दिन पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ स्थिर भए पनि चाँदीको भाउ घटेको छ ।

    आज सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँ रहेको छ । यसअघि पनि पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । 

    आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ७ सय ७५ रुपैयाँ रहेको चाँदीको भाउ घटेर आज १ हजार ७ सय ५५ रुपैयाँ रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार