images
images

नाडा अटो शो सुरु, तस्बिरहरू

नाडा अटो शो सुरु, तस्बिरहरू

मंगलवार, भदौ ११ २०८१
मंगलवार, भदौ ११ २०८१
  • नाडा अटो शो सुरु, तस्बिरहरू

    काठमाडौँ / नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा नाडा अटो शो २०२४ आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ ।  

    images
    images

    १६ औँ संस्करणको नाडा अटो शोको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन्। यस बर्षको नाडा अटो शो भदौ ११ गतेदेखि १६ गतेसम्म ६ दिन चल्नेछ ।

    nada sho3.JPG

    टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सहप्रायोजक रहेको नाडा अटो शो २०२४ मा साना ठुला गरि १३० वटा स्टल रहने छन् भने ९५ वटा अटोमोबाइल ब्रान्ड तथा अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहेको नाडाले जनाएको छ ।

    hun.JPG

    यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शनमा राखिएको छ । 

    साथै, ३३ कम्पनीहरूमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू रहने छन् भने अटो शोमा ७ वटा बैंक तथा वित्तीय संस्थाहरू रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार