images
images

राष्ट्र बैंकद्वारा दुई मनी एक्सचेन्ज कम्पनीको इजाजत रद्द

राष्ट्र बैंकद्वारा दुई मनी एक्सचेन्ज कम्पनीको इजाजत रद्द

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • राष्ट्र बैंकद्वारा दुई मनी एक्सचेन्ज कम्पनीको इजाजत रद्द

    काठमाडौँ / दुई मनी एक्स्चेन्ज कम्पनीको इजाजतपत्र रद्द भएको छ। नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागले नवीकरण नगरेको भन्दै ती कम्पनीको लाइसेन्स खारेज गरेको जनाएको छ । 

    images
    images

    काठमाडौँ ठमेलको रेन्बो मनी एक्स्चेन्ज र ललितपुर पुल्चोकको कसा मनी एक्स्चेन्जको इजाजतपत्र रद्द गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

    केन्द्रीय बैंकबाट मनिचेन्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेका मनिचेन्जरहरूको नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप – विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको जानकारी केन्द्रिय बैंकले सुचनामार्फत दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार