काठमाडौँ / नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानी सम्बन्धमा नयाँ मार्गदर्शन जारी गरेको छ । प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ जारी गरेको हो ।
उक्त मार्गदर्शन अनुसार अब बीमकले जीवन र निर्जीवन तर्फको २ लाख रुपैयाँसम्मको दाबी भुक्तानीलाई सानो दाबी मान्नु पर्नेछ । र, सो रकमसम्मको दाबी भुक्तानी कम्पनीले दाबीको विवरण पत्र पाएको १५ दिनभित्र गर्नुपर्ने छ ।
दाबी भुक्तानी सम्बन्धि मार्गदर्शनको पूर्णपाठ पढ्नुहोसः