काठमाडौँ / आज अमेरिकी डलर एकको खरिद मूल्य १३३ रुपैयाँ ०६ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ६६ पैसा तोकिएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ २४ पैसा र बिक्रीमा १४४ रुपैयाँ ८९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद मूल्य १६९ रुपैयाँ र बिक्री मूल्य १७० रुपैयाँ ३५ पैसा र अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २३ पैसा र बिक्री दर ८८ रुपैयाँ ६३ पैसा पर्नेछ ।
यसैगरी क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७५ पैसा, सिङ्गापुरे डलर एकको खरिद दर ९८ रुपैयाँ ५३ पैसा र बिक्री दर ९८ रुपैयाँ ९७ पैसा र जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ४६ पैसा र बिक्रीमा ८ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ३५ पैसा र बिक्री मूल्य १८ रुपैयाँ ४४ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ४८ पैसा र बिक्री दर ३५ रुपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५० पैसा र बिक्रीमा ३६ रुपैयाँ ६७ पैसा र साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७३ पैसा र बिक्री दर ९ रुपैयाँ ७७ पैसा तोकिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्