images
images

सुर्खेतको रातानाङ्लामा जीप दुर्घटना, चार जनाको मृत्यु

सुर्खेतको रातानाङ्लामा जीप दुर्घटना, चार जनाको मृत्यु

बिहिवार, जेठ १७ २०८१
बिहिवार, जेठ १७ २०८१
  • सुर्खेतको रातानाङ्लामा जीप दुर्घटना, चार जनाको मृत्यु

    सुर्खेत / सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्ला नजिक दुर्घटन हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । बिहीबार बिहान भे१च २५६० नम्बरको जीप  दुर्घटना भएको हो । 

    images
    images

    जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जीपमा छ जना सवार थिए । दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार