images
images

कांग्रेसको मागमा सरकार गम्भीर देखिएन : प्रवक्ता डा. महत

कांग्रेसको मागमा सरकार गम्भीर देखिएन : प्रवक्ता डा. महत

बिहिवार, जेठ १० २०८१
बिहिवार, जेठ १० २०८१
  • कांग्रेसको मागमा सरकार गम्भीर देखिएन : प्रवक्ता डा. महत

    पाटन (ललितपुर) / नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको गर्नुपर्ने माग दोहोर्‍याएको छ। 

    images
    images

    पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले पार्टीको  मागमा सरकार गम्भीर नभएको आरोपसमेत लगाएको छ । 

    बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले सहकारीको रकम अपचलनसम्बन्धी निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने पार्टीको मागमा सरकार गम्भीर बन्नुपर्ने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार