images
images

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ लाख संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता न्युनतम मूल्य कति ?

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ लाख संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता न्युनतम मूल्य कति ?

बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ लाख संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता न्युनतम मूल्य कति ?

    काठमाडौँ / सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा राखिएको छ । 

    images
    images

    विद्यमान संस्थापक वा अन्य व्यक्ति तथा संघसंस्थाहरुले बुधबारदेखि माघ ११ गतेसम्म गोप्य बोलकबोल गरी शिलबन्दी आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

    क्यापिटलको कार्यालय थापाथलीमा आवेदन दिन सकिनेछ । क्यापिटलका अनुसार न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकेर आवेदन दिन सकिने छ । 

    शिलबन्दी आवेदन दिँदा न्यूनतम ५ हजार कित्ता सेयर खरिदका लागि माग गर्नुपर्नेछ । साबिकको सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स मर्ज भई बनेको यो कम्पनीको साधारण सेयर मूल्य बजारमा प्रतिकित्ता ७६० रुपैयाँ छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार