images
images

पोखरा सडक महोत्सवमा देखिएको रौनक (तस्बिरहरू)

पोखरा सडक महोत्सवमा देखिएको रौनक (तस्बिरहरू)

बिहिवार, पुस १२ २०८०
बिहिवार, पुस १२ २०८०
  • पोखरा सडक महोत्सवमा देखिएको रौनक (तस्बिरहरू)

    पोखरा / पोखरा सडक महोत्सवको २५ औं संस्करण आजदेखि सुरु भएको छ । सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान)को आयोजनामा हुने यो महोत्सवम १६ गतेसम्म चल्नेछ ।

    images
    images

    पोखरा लेकसाइडको ३ किलोमिटर क्षेत्रफलमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रदर्शन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरी महोत्सव मनाइदैछ । 

    हेर्नुस् तस्बिरमा 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार