images
images

कामना सेवा विकास बैङ्कद्वारा भक्तपुरस्थित दिव्येश्वरी मन्दिरलाई खानेपानी ट्याङ्की र डस्टबिन हस्तान्तरण

कामना सेवा विकास बैङ्कद्वारा भक्तपुरस्थित दिव्येश्वरी मन्दिरलाई खानेपानी ट्याङ्की र डस्टबिन हस्तान्तरण

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • कामना सेवा विकास बैङ्कद्वारा भक्तपुरस्थित दिव्येश्वरी मन्दिरलाई खानेपानी ट्याङ्की र डस्टबिन हस्तान्तरण

    काठमाडौँ / कामना सेवा विकास बैङ्क लिमिटेडले भक्तपुर जिल्लास्थित श्री दिब्येश्वरी मन्दिरलाई  खानेपानी ट्याङ्की र डस्टबिन हस्तान्तरण गरेको छ ।  बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय लोकन्थली, भक्तपुरमार्फत उक्त सामग्री हस्तान्तरण गरेको हो ।

    images
    images

    बैङ्कका शाखा कार्यलय लोकन्थलीका शाखा प्रमुख गोबिन्द शिवाकोटिले श्री दिब्येश्वरी मन्दिरलाई उक्त खानेपानी ट्याङ्की र डस्टबिन हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा स्थानीयहरू, नजिकका संस्थाहरूका विशेष आमन्त्रितहरूको साथै बैङ्कका कर्मचारीहरूको उपस्थिती रहेको थियो ।

    यससँगै बैङ्कले आगामी दिनहरूमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरूलाई निरन्तरता दिइने जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार