images
images

सहकारी समितिमा रवि लामिछानेले दिएको बयानमा के–के छ ? (सवाल–जवाफसहित)

सहकारी समितिमा रवि लामिछानेले दिएको बयानमा के–के छ ? (सवाल–जवाफसहित)

शुक्रवार, असोज ४ २०८१
शुक्रवार, असोज ४ २०८१
  • सहकारी समितिमा रवि लामिछानेले दिएको बयानमा के–के छ ? (सवाल–जवाफसहित)

    काठमाडौँ / सहकारी बचत अपचलन विशेष छानबिन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिएको बयान सार्वजनिक भएको छ । 

    images
    images

    शुक्रबार समितिले प्रकाशित गरेको पूर्णप्रतिवेदनमा उनले सहकारीबाट आएको पैसाको जिम्मेवारी आफूले लिन नसक्ने स्पष्ट पारेका छन् । 

    उनलाई समितिले ५१ प्रश्न सोधेका थिए । बयानमा रविले आफुलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई एकदमै धेरै जटिल बनाइएको बयान दिएका छन् ।

    साथै उनले बयानमा जीवी राईले आफ्नो नाममा र सयौं अन्य व्यक्तिहरुको नाममा लिएको ऋण फर्जी भएको बताएका छन् ।

    उनले सहकारीबाट एक रुपैयाँ नलिएको र गोरखा मिडियामा रहँदा आफ्नो विज्ञताको जिम्मेवारी बाहेक अन्य कार्यमा संलग्नता नरहेको समितिलाई बताएका छन् ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार