images
images

लक्ष्मी सनराइज बैंकद्वारा ७.३७ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

लक्ष्मी सनराइज बैंकद्वारा ७.३७ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

बुधवार, मंसिर २७ २०८०
बुधवार, मंसिर २७ २०८०
  • लक्ष्मी सनराइज बैंकद्वारा ७.३७ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

    काठमाडौँ / लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा भएको छ । बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    images
    images

    बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको हो ।

    उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत र कम्पनीको साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार