images
images

अमेरिकी डलर, कतारी रियालीदेखि कुवेती दिनारसम्मको भाउ बढ्यो, कुन मुद्रालाई कति ?

अमेरिकी डलर, कतारी रियालीदेखि कुवेती दिनारसम्मको भाउ बढ्यो, कुन मुद्रालाई कति ?

बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • अमेरिकी डलर, कतारी रियालीदेखि कुवेती दिनारसम्मको भाउ बढ्यो, कुन मुद्रालाई कति ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार बुधबार पनि अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, हङकङ डलर, कुवेती दिनार, ओमनी रियाललगायतको भाउ बढेको छ । राष्ट्र बैंकले प्रकाशित गरेको निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको हो । 

    यता, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनरको मूल्य भने घटेको छ । 

    राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदमा १३८ रुपैयाँ १४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७४ पैसा तोकिएको छ । 

    यस्तै, युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५३ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।
     
    अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९६ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ १९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।
     
    जापानी येन १० को खरिददर ८ रुपैयाँ ८९ पैसा र बिक्री दर ८ रुपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा कायम भएको छ ।
     
    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४ रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३० पैसा र बिक्री दर १९ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७ रुपैयाँ ८१ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६० रुपैयाँ ३६ पैसा तोकिएको छ । 

    यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार